यात्रु सहायता कक्ष स्थापना

  • पृतांक राष्ट्रिय दैनिक पत्रिका 
  • असोज २५ आइतबार ,धनकुटा
    ————————-
    नजिकिदै गरेको नेपाली हरुको महान चाड बिजय दशमी,शुभ दिपावली र छैठ पर्ब समेतको अवसरमा प्रभावकारी ट्राफिक व्यबस्थापन मिलाई यात्रुहरुलाई सहज रुपमा गन्तब्य सम्म पुग्ने बाताबरण बनाउनको लागी धनकुटा बसपार्क र हिले बजारमा यात्रु सहायता कक्ष स्थापना

“ सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना ”

प्रतिक्रिया