नितान्त फेस्टिव मुड । न कुनै सोसियल डिस्टेन्स्, नत कुनै फेस मास्क

  • नितान्त फेस्टिव मुड । न कुनै सोसियल डिस्टेन्स्, नत कुनै फेस , तरपनि आफूलाई सुरक्षित महसुश गर्दै ! अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्को नजिकै रहेको यस पर्यटकीय स्थलमा जमघट भई आपसी हित, भाइचारा अभिवृद्धि तथा शुभकामना आदान-प्रदान गर्ने अवसरको संयोजक स्वरूप लिइने नेपालीभाषीहरूको महान चाड विजयादशमी, शुभदिपावली, छर्ठ लगायतका पर्वहरू हामी सम्पूर्णमा हर्ष, उल्लास, उमंग, सुख, शान्ति, समृद्धि एवं असिम प्रगतिसहितको दिर्घ र सहज जीवनयापनका लागि कोशेढुंगा सरह ठहरिउन हार्दिक मंगलमय शुभकामना !!!

प्रतिक्रिया