बाल बिवाह बिरुद्ध प्रहरीको अभियान सुरु।

  • पृतांक राष्ट्रिय दैनिक 
  • कार्तिक १४ शुक्रबार 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ

१५ दिने अभियान संचालन गरेको छ ।
यसमा प्रदेश अन्तरगतका सबै प्रहरी कार्यालयहरूले लक्षित बर्गसम्म पुगी बालविवाहलाई निरुत्साहन तथा नियन्त्रण गर्न कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन आम जनता, स्थानिय तहहरू, संचार माध्यम, नागरीक समाज लगायत सवै सरोकार निकायहरू संग सहकार्य गरी Covid-19 को सुरक्षा अपनाई सचेतनात्मक कार्यक्रम संचालन गर्ने छन ।

प्रतिक्रिया