रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेले निशुल्क खाना वितरण गरियो।
पृतांक राष्ट्रिय दैनिक – संवाददाता
काठमाडौं ,कार्तिक १५ गते सनिवार २०७७
गरीब,दुखी र भोकाहरुको सहयोग गर्नु धेरै धन होईन ठुलो मन चाइन्छ भन्ने कुरा आज प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल प्रमानित गर्यो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेले निशुल्क खाना वितरण गर्नको लागि 20 बोरा चामल दुई बोरा दाल र 5000 नगद भोको पेट भर्नको लागि सहयोग गर्नुभएको छ ।
लकडाउन भएदेखि काठमाडौंका विभिन्न आश्रमहरुमा खाद्यान्न वितरण साथै दैनिक ज्याला मजदुरी गरेर खाने सयौं मजदुरहरु सडकका भोका पेट भर्नको लागि खाद्यान्न वितरण गर्नुभएको छ



प्रतिक्रिया