प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि युरोपियन यूनियनकाे डेलिगेसनका प्रमुख नोना डिप्रेजले भेट गरेको छ
प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि युरोपियन यूनियनकाे डेलिगेसनका प्रमुख नोना डिप्रेज(Nona DEPREZ) ले आज बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।



प्रतिक्रिया