पाँच जना कछुवा कारोबारी पक्राउ ।

  • पृतांक राष्ट्रिय दैनिक -संवाददाता 
  • कार्तिक १८ गते मंगलबार  , काठमाडौं 

 

संरक्षित बन्यजन्तु कछुवाको अवैध ओसारपसार तथा बिक्रीबितरण भैरहेको भन्ने गोप्य सुचनाको आधारमा यस महाशखा बाट खटिएको प्रहरी टोलीले उक्तकार्यमा संलग्न रहेका      जिल्ला भक्तपुर सुर्यबिनायक बाट जिउदो कछुवा सहित          पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला बन कार्यालय भक्तपुर पठाइएको ।
पक्राउ परेको व्यक्तिहरु  नैन बहादुर आले मगर बर्स्ष २९ को र जिल्ला    रामेछाप हिमगंगा    नगरपालिका   नं.४

,     जिल्ला गोर्खा बारपाक सुलिकोट गााउँ पालिका     वडा नं.६बस्ने बर्ष २४ को सुजन उपर्कोटी

बस्ने बर्ष २४ को सुजन उपर्कोटी

सुजन उपरकोटि २४ बर्ष

हालको ठेगाना :काठमाडौं जिल्ला   बनस्थली  नाम छेवाङ् लामा
उमेर :-३३ बर्ष
स्थायी ठेगाना :-जि.रामेछाप दोरम्बा गा.पा. वडा न.६
हालको ठेगाना :-का.जि.बौद
४. नाम :-राजकुमार घिसिङ्
उमेर :-२७ बर्ष
स्थायी ठेगाना :-जि.रामेछाप दोरंबा गा.पा. वडा न.६
हालको ठेगाना :-जि.भक्तपुर गणेशबस्ती
५.नाम :-दावा लामा
उमेर :-२९ बर्ष
स्थायी ठेगाना :-जि.रामेछाप दोरम्बा गा.पा. वडा न.६
हालको ठेगाना :-का.जि.बौद

 

प्रतिक्रिया