गोपाल सेवा सदन लहान द्वारा दशैं दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
गोपाल सेवा सदन लहान द्वारा दशैं दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम संस्थाका वर्तमान संचालनक समिति अध्यक्ष श्री गणेश प्रसाद यादव को अध्यक्षता र नेकपाबाट निर्वाचित सिरहा क्षेत्र न १ (ख) प्रदेश सांसद श्री अशोक कुमार यादव को प्रमुख आतिथ्यमा तथा विभिन्न राजनीति दलका नेता र कर्याकर्ता उपथिती रहेकोे थियो । दशैं दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यहाहरु सम्पूर्णमा उत्तरोत्तर प्रगति सु-स्वास्थ्य दिर्घायु तथा सफल जीवनको शुभकामना व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।


प्रतिक्रिया