कानुन सङ्गको काममा सोर्सफोर्स चल्दैन,अपराधीसँग सम्झौता हुँदैन काठमाडौं प्रहरी प्रमुख अशोक सिंह ।

पृतांक राष्ट्रिय दैनिक लहान 

कानुन सङ्गको काममा सोर्सफोर्स चल्दैन,अपराधीसँग सम्झौता हुँदैन काठमाडौं प्रहरी प्रमुख अशोक सिंह ।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका एसएसपी अशोक सिंह आज परिसर हाजिर भएका छन्

कमाण्ड सम्हाले लगत्तै उनले मातहतका निकायलाई कडा ब्रिफिङ गर्दै । काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने जानकारी गराएका छन् ।

गलत काममा सोर्सफोर्स चल्दैन, अपराधीसँग सम्झौता हुँदैन कानुनको परिधी र संगठनको सिद्धान्तभित्र रहेर काम गर्ने बताएका छन् । ‘‘म पनि कानुन अनुसार चल्छु र संगठन पनि त्यसरी नै चलाउँछु एसएसपी अशोक सिंह ।

प्रतिक्रिया