लिडरशिप’ विषयमा ‘पनेल डिसकशन’ कार्यक्रम सम्पन्न ।

  • पृतांक राष्ट्रिय दैनिक 

काठमाडौं २०७७-६

कार्यक्रममा गृह सचिव महेश्वर न्यौपाने , प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री  र प्रतिष्ठानका कार्यकारी निर्देशक शप्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की    पनेलिस्ट को रुपमा उपस्थित हुनुहुन्थ्यो ।

प्रशिक्षणमा सहभागी प्रहरी अधिकृतहरुबाट लिडर्शिप विषय लगायत अन्य व्यवसायिक तथा समसामयिक विषय वस्तुहरुमा उठेका प्रश्न तथा जिज्ञाशाहरुको  सम्बोधन भएको थियो । कार्यक्रमको अन्त्यमा कार्यकारी निर्देशकले     गृह सचिव र    प्रहरी महानिरीक्षक  रा.प्र.प्र.प्रमा गरीमामय उपस्थितिको लागि उहाँहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रम पश्चात  गृह सचिवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परीसर भित्र भएका विभिन्न भौतिक संरचना लगायत कक्षा कोठा, कवाज मैदान , प्रशिक्षार्थी ब्यारेक , अधिकृत मेशको समेत अवलोकन गर्नु भयो ।

प्रतिक्रिया