जनता समाजवादी पार्टी नेपाल सिरहाको नवराजपुर गाउँपलिकाको अध्यक्ष शिव उदगार यादबले दलित दलान निर्माणको शिलान्यास

पृतांक राष्ट्रिय दैनिक 

नबराजपुर ,सिरहा 

जनता समाजवादी पार्टी नेपाल सिरहाको नवराजपुर गाउँपलिकाको अध्यक्ष शिव उदगार यादबले दलित दलान निर्माणको शिलान्यास गरेका छन् । शिलान्यास उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिनुभएको छ । सिरहाको नवराजपुर गाउँपलिकाको वाड नम्बर 4 नवराजपुर गाउँ दलित टोलमा यादबले शिलान्यास गरेका हुन । दलित बस्तीमा खुसियालीको माहुल छाएको छ ।वहाँहरुको पनि अध्यक्ष यादब लाई धन्यवाद दिनुभएको छगरेका छन् । शिलान्यास उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिनुभएको छ । सिरहाको नवराजपुर गाउँपलिकाको वाड नम्बर 4 नवराजपुर गाउँ दलित टोलमा यादबले शिलान्यास गरेका हुन । दलित बस्तीमा खुसियालीको माहुल छाएको छ ।वहाँहरुको पनि अध्यक्ष यादब लाई धन्यवाद दिनुभएको छ

प्रतिक्रिया