प्रहरीको ठुलो सफलता:- ६ अर्ब बरावरको युरेनियम सहित केहि ब्यक्ति काठमाण्डौ बाट पक्राउ
पृतांक राष्ट्रिय दैनिक
प्रहरी समाचार बाट
राष्ट्रिय विधिविज्ञान प्रतिष्ठानको ल्याबको परीक्षणबाट युरेनियम सक्कली भएको प्रमाणित भएको हो । प्रहरीका अनुसार युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ तयार गरिन्छ ।
युरेनियम २३५ को अन्तर्राष्ट्रिय मूल्य प्रतिकिलो १८ अर्ब रुपैयाँ पर्न जान्छ । एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन बढी कोइलाबाट निस्कने तातो ऊर्जाबराबर हुने बताइन्छ ।
प्रहरीले काठमाडौंको बौद्धबाट बरामद गरेको ६ अर्ब बराबरको युरेनियम (२ किलो ५ सय ग्राम) छ !!


प्रतिक्रिया