नेपाल प्रताप आभुषणबाट” बिभुषित हुने घोषणा हुनुभएकोमा आदरणीय ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक ( डि.एस.पी ) शरत कुमार थापा क्षेत्री
- लाहान असोज, ३ सनिवार
- पृतांक राष्ट्रिय दैनिक पत्रिका लाहान
संविधान दिवस २०७७ को अवसरमा सम्माननिय राष्ट्रपतिज्यु बाट प्रदान गरिने गरिमामय ” नेपाल प्रताप आभुषणबाट” बिभुषित हुने घोषणा हुनुभएकोमा आदरणीय ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक ( डि.एस.पी ) शरत कुमार थापा क्षेत्री ज्यु(sir)लाई हार्दिक बधाइ तथा आगामी दिनमा समेत सफल कार्यकालको शुभकामना 👏🎉🙏


प्रतिक्रिया