आज भएको लहान भेट्रान फुटबल एफ सि मोरङ बिजय ।

सिरहा,लहान चन्द्रु
मिति २०७७ साल चैत ७ गते शनिबार लहान भेत्रान फूटबल प्रतियोगिताको उद्घाटन खेल हुने भयेकोहुदा सम्पुर्ण खेलप्रेमि हरुलाइ उपस्थित भइ खेल हेरि खेलको शोभा बढाइ दिनु हुन अनुरोध गर्दछु !
आज भएको को लहान भेट्रान फुटबल को उद्घाटन खेलमा रौतहट भेट्रान FC लाई युनाइटेड भेट्रान FC मोरङ 4-0 ले बिजय भयो । बधाई छ युनाइटेड भेट्रान FC मोरङ लाइ। ।

प्रतिक्रिया