बिराटनगर भेट्रान एफ सि मोरङ्ग र दमक भेट्रान एफ सि झापा” बिच मा दमक भेट्रान एफ सि झापा बिजय।
पृतांक राष्ट्रिय दैनिक
सिरहा, लहान-चन्द्रु
लहान भेट्रान फुटवल टिम ( चालिस वर्ष नाघी सकेका खेलाडी ) को आयोजना र हिम कस्तुरी युवा क्लव लहान र कस्तुरी युवा क्लव लहानको सहयोगमा भइरहेको ” प्रथम भेट्रान फुटवल प्रतियोगिता ” शनिबार बाट शुरु भएको छ र आजको खेल बिराटनगर एफ सि भेट्रान v/s दमक भेट्रान एफ सि झापा बिच भयो । बिराटनगरले भेट्रान एफ सि ले १ गोल दियो भने दमक भेट्रान एफ सि ले ४ गोल दिएर बिजय हासिल गरेको छ।


प्रतिक्रिया