शिवानी फिल्मको उदघाटन जन्ता समाजबादि पार्टिका युबा नेता शिव उदगार यादब “शिबा” ले गर्नु भयो।
पृतांक राष्ट्रिय दैनिक
सिरहा,लहान-चैत्र-७ गते
नेपाली कथानक चल्चित्र “शिवानी”को यहि आउदो शनिबारका दिन पशुपती सिनेमा घर लाहानमा हुने भएकोले र सोही प्रोग्रामको उदघाटन जन्ता समाजबादि पार्टिका युबा नेता शिव उदगार यादब “शिबा”जि ले गर्नु भयो । उहाँ ब्यस्थ भए पनि आफ्नो अमुलय समय निकालेर हामिलाइ दिनुभयो र हाम्रो कार्यक्रममा आइ सहभागी भै दिनुभएकोमा हाम्रो फिल्मको सम्पुर्ण युनिटको तर्फ बाट धन्यबाद भन्न चाहन्छु। र दर्शक हरुलाइ भन्न चाहन्छु तओआइ हरु यो फिल्म एउटा समाजमा रियल घटिरहेका घटनाको आधारमा प्रस्तुत गरिएको छ तेसैले तपाईं हरुले हेरेर माया गरिदिनु हुन अनुरोध गर्दछु।


प्रतिक्रिया