आजको सेमिफाइनल खेलमा १ गोल्ले बिराटनगर बिजय ।

सिरहा,लहान-चैत्र ११ चन्द्रु

आज भएको पहिलो सेमिफाइनल खेल मा लहान भेट्रान FC v/s CMG भेट्रान स्वास्थ क्लब बिराटनगर बिच भएको लाहान भेट्रान FC ले १- २ गोल सि एम जि सवास्थ कल्ब बिराटनगर १ गोलले बिजय भयो। बधाई छ CMG स्वास्थ क्लब बिराटनगर लाई अब फाइनल खेल चैत्र १२ गते हुने

प्रतिक्रिया