सातदोबाटो प्रहरीले घर वाट हराएको बालिका फेला पारी बुझाईएको।

पृतांक राष्ट्रिय दैनिक 

काठमाडौं 

१५:०० बजेको समयमा ललितपुर जिल्ला साबिक माल्टा गा.बि.स वडा नं ४  घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका १४ बस्ने बर्ष ४० की सुकुमाया तामाङले निजको छोरी बर्ष १० की सुस्मा तामाङ घर वाट हराएको भनी मौखिक सुचना दिए पश्यात महानगरीय प्रहरी वृत्त सातदोबाटो प्रहरी कार्यालयवाट प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सहितको टोली उक्त स्थानमा खटी ललितपुर जिल्ला गोदावरी नगरपालिका १४ हरिसिद्धी स्थितमा फेला पारी निजको आमा, बुवालाई जिम्मा लगाईएको ।

प्रतिक्रिया