सप्तरिषी_अस्पतालमा_एक_विरामीको_मृत्यू_भएपछि_उनका_आफ्न्तले_डाक्टरले_लापरबाही_गरेको_आरोप_लगाएको_छ
पृतांक राष्ट्रिय दैनिक
सिरहा,लहान २९ चैत्र-
उपचारको क्रममा सिरहाकै सखुवा ननकारकट्टी २ की अन्दाजी ४३ वर्षीया रामरती यादवको मृत्यू भएको हो । पेट दुखेपछि अस्पतालमा भर्ना भएकी उनलाई डाक्टरले औषधी दिने वित्तिकै ज्यान गएको आफ्न्तको भनाई छ । र पिडित पक्षको आफ्न्तले आक्रोश भयेपछि अस्पतालमा तोडफोड समेत।गरेको छ


प्रतिक्रिया