कपिलवस्तु काे महाराजगन्ज मा हिन्दु जागरण कार्यक्रम सम्पन्न
पृतांक राष्ट्रिय दैनिक
धनी राम काेरी
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा नं -१ महाराजगन्ज मा नव संवत्सर तथा नयाँ बर्ष २०७८ साल काे हार्दिक शुभकामना र चैत रामनवमी काे पावन अवसरमा हिन्दु जागरण कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दु जागरण काे उद्देश हिन्दु समाज को रक्ष्य हेतु अपनाउने तारिकहरु
, सनातन धर्म को प्रचार प्रसार हेतु, सनातन धर्मावलम्बीहरु लाई एकीकरण गर्ने , हिन्दु जगाने , सनातन धर्म को एकता देखाउने , सनातन धर्म को शक्ति प्रदर्शन र सनातन धर्म को महत्व बुझाऊने का लागि जागरण गरिएको हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डे ले जानकारी दिनु भयो ।

चैत रामनवमी र नयाँ बर्ष २०७८ साल काे शुभकामना अदान प्रदान कार्यक्रम पनि गरिएको थियो । हिन्दु युवा शक्ति कपिलवस्तु काे अयाेनजा मा हिन्दु जागरण कार्यक्रम भएको छ । उक्त कार्यक्रम महाराजगंज को जानकी स्कुल को प्रङ्गण मा भएको छ ।



प्रतिक्रिया