जनकपुरधाममा मास्क नलगाउने आज दिन भरीमा एक हजारभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पृतांक राष्ट्रिय दैनिक
जनकपुरधाम – ९ गते
जनकपुरधाममा मास्क नलगाउने आज दिन भरीमा ५ हजार भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएका छन्| मास्क नलगाई बजार तथा सार्वजनिक स्थानहरुमा हिँडडुल लिइएको धनुषा प्रहरी नायव उपरिक्षक (डिएपी) मकेनद्र मिश्रले जानकारी दिए| जनकपुरधाम उप-महानगरपालिकाको बजार क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको मिश्रले बताए|



प्रतिक्रिया