एलआइसी नेपालको कम्पनी सचिवमा गिरी

पृतांक राष्ट्रिय दैनिक 

 

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को कम्पनी सचिवमा सुदर्शन गिरी नियुक्त भएका छन् । गिरीलाई कानुन अधिकृतको समेत जिम्मेवारी दिइएको छ । सो पदमा कार्यरत विनोदकुमार भुजेलले राजीनामा दिएपछि सो पद खाली भएको थियो

प्रतिक्रिया