पृतान्क राष्ट्रीय दैनिक प्रा.लि. सिरहा रिपोर्टर द्वारा ठाडी थानालाई २०० पिस माक्स हक्षतारण गरियो।
लहान,सिरहा
आज मिति ०७८/०१/१८ गतेका दिन अहिले दोस्रो चरणमा बिश्वभरी फैलिदै गैरहेको नया भेरियन्टको कोभिड -१९ भाइरसका कारणले अहिले कतिपय गरिब जन्ताले १० रुपैयाको माक्स पनि किन्न न सकने भएका कारण र जति छिटो बढिरहेछ त्यो कारण पनि कति मान्छे बिना माक्सकै कारन ले पनि आफू ढिटाइ गरेजस्तै भएकोले र इन्डिया बोर्डरबाट मान्छे बिना माक्सको नेपाल तर्फ आउने आबज जाबत पनि भएकोले फैलिदैका कारण पनि हुन। कोभिड-१९ दोस्रो चरणका गति हेरि रहेको छु त्यो गति कम गर्नलाइ लागि हामी पृतांक राष्ट्रिय दैैनिक तर्फबाट सिरहा रिपोर्टर:- चन्द्रु चौधरी द्वारा ठाडी पुलिस थाना प्र.ना.नि.- राजा राम यादब ज्यु लाई २०० पिस माक्स हक्षतारण गरियो।


प्रतिक्रिया