सिरहाको भगवानपुरगाउँ पलिकामा उपाध्यक्ष लगायत १० जनामा करोना संक्रमन।
पृतांक राष्ट्रिय दैनिक
रामसगर दास, गमहरिया
सिरहाको भगवानपुरगाउ पलिकामा सनिबार आर्टिजेन प्राविधिकबाट करोना टेस्ट गरेकोमा गाउँ पलिकाको उपाध्यक्ष सितादेबी यादव लगायत १० जनामा करोना पोजेटिभ आएको छ। साथै वाड न ४ का वाडा अध्यक्ष करोना संक्रमित सनििवारको दिन करोनाा टेस्ट गर्दा जम्मा १० जना मा कोरोना पोजेटिभ रिपोर्ट आएको छ भने १५ जनामा करोना निगेटिभ आएको छ । भगवानपुर गाउँ पलिकाको प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले जानकारी दिनु भयो।



प्रतिक्रिया