प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेको पहलमा कोभिडका बिरामी हरुलाई निशुल्क खानाको ब्यवस्था।
पृतांक राष्ट्रिय दैनिक
२०७८ जेष्ठ १०

सिरहा अस्पताल मातहत सोहि परिषर स्थित कोभिड अस्पताल का विरामी तथा कुरुवाकालागि हरेक दिन विहान वेलुकी निशुल्क खानाको ब्यवस्था को प्रारम्भ गरेको छ सिरहा बस्ने
संतोष अग्रबाल र उहाँको परिवारजन प्रति डिसिएसी सिरहालेे हार्दिक आभार प्रकट गर्दछ



प्रतिक्रिया