सिरहाको नवराजपुर गाउँपलिकामा बिना होडिङ्ग बोर्ड तथा सूचना लुकाएर बिकाश कार्य सुरु।।

 

सिरहा जिल्लाको  नवराजपुर गाउँ पलिका का प्रशासकीय  अधिकृत  अर्मेन्द्र कुसयोउतले बिना होडिङ्ग बोर्ड  र सूचना लुकाएर बिकाश कार्य  सुरु गरेको छ ।   करोना कालमा धमाधम कागज को भरमा  पाचौ वाडामा  बिकाश कार्य सुरु गराएको छ ।

प्रतिक्रिया