विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न
पृतांक राष्ट्रिय दैनिक 
आषाढ ११, नेपाल सरकार, गृह मन्त्रालयले मिति २०७८ साल असार ०७ गतेको निर्णय अनुसार बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, काठमाडौँमा सरुवा भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाज्यू तथा १ नं. प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा सरुवा भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न ।



प्रतिक्रिया