नेपाली सेनाले नेपाल प्रहरीलाई दियो १० हजार हतियार

पृतांक राष्ट्रिय दैनिक 

नेपाली सेनाले नेपाल प्रहरीलाई करिब १० हजार हतियार दिएको छ । सोमबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हतियार हस्तान्तरण गरेका हुन् ।

नेपाल प्रहरीलाई आवश्यक हुने विभिन्न प्रकारका हतियार हस्तान्तरण गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।हाम्रा खवर

प्रतिक्रिया