
सिरहा प्रहरीको लापरवाहीले ईलाका प्रहरी कर्यलाय लहानको थुनामारहेको थुनुवा फरार भएका हुन् लागूऔसध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका वाड- १ बस्ने पशुपति यादब आज बिहान २ बजेको समयमा हिरासतको ग्रिलकाटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको फरार यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्त सुवास बुढाथोकीले जनकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्त सुवास बुढाथोकीले बताएको छ ।
प्रतिक्रिया