महोत्तरीको मनरासिशवा नगरपालिका वाडा ९ असारे बिकास ।

पृतांक राष्ट्रिय दैनिक 

मोहोतरी को मनरासिशवा नगरपालिका वाड न ९ बथनाहा मा  असरे बिकशको रोड येस्तो अबस्थाले स्थानीय वासिन्दाहरु  दु:ख पाईरहेको छ  अस्थानीयले भन्छ वाडमा आएको बजेट्ले न बाटो बनाएको  छ केहि सूचना ।पत्येक बर्षको  बजेट कहाँ जान्छ ?  बिकाशको  पैसा कगजमा मात्र सिमित छ । असरे बिकाश हो यो ।अख्तियर बेखवर छ ।   

प्रतिक्रिया