सिराहाको नकाहरु पुनरुपमा सिल गरिएको छ तर तस्करी अझै रोकिएन 

पृतांक राष्ट्रिय दैनिक

करोना भाईसको लहर बढदै सिराहाको नकाहरु पुनरुपमा सिल गरिएको छ तर तस्करी अझै रोकिएन । यस्तो अवस्थामा पनि सिरहाको विभिन्न नाका बाट  अबैध समान ल्याउदै,  ठाडीको बोर्डर बाट किराना समान मल चिनी , कपडा , दिनहु तस्करी हुँदै तर नेपाल प्रहरीकै  मिलोमतो मा तस्करी हुदै  किसानलाई भारत बाट मल ल्याउदा बोरालाई आधी आधी गरेर ल्याउन भन्छ तर व्यापारीलाई बोरा सिल गरेर ल्याउछ किन । ठाडी   प्रहरी चौकी को सई  अजित पाण्डे  को मिलोमतोमा व्यापारीहरु संग  एक बोरा बराबर ५० र१०० को दरले लिने गरेको खुल्नमा आएको छ। अहिले सिरहा लगायत देश मा मल को अभाव भएको छ तर किसान लाई दु:ख छ व्यापारीलाई छुट   ।

प्रतिक्रिया