भगवानपुर गाउँपलिकाको हनुमान प्रसाद शारदा मा.वि.इनर्वाबाट कम्प्युटर चोरि एक जना चोर पक्राउ।
पृतांक राष्ट्रिय दैनिक 
भगवानपुर गाउँपालिका वडा नं.५ स्थित श्री हनुमान प्रसाद शारदा मा.वि.इनर्वा मा कम्प्युटर चोरी भएको ५ र ७ दिन भईसकेकाे थियो ।तर मंगलबार राति चाेरहरू ३ जना फेरि
चाेरी गर्न आएको थियो ।तर हाम्रो गाउँपालिकाका कर्मचारी
जगदीश यादवले राति एक जना चाेर लाई समातेका छन् ।दुई जना चाेरहरू फरार ।एक जना चाेर संग पुछ पाछ जारी


प्रतिक्रिया