रिलायवल नेपाल लाईफ इन्स्योरेन्सद्वार बीमा दाबी रकम भुक्तानी ।
पृतांक राष्ट्रिय दैनिक
रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शाखाले दुई दिनमा एउटा् बीमा दाबी रकम भुक्तानी गरेकाे छ ।
कम्पनीले पहिलाे दाबी भुक्तानीकाे लागि बीमितकी घुर्नी देवि साह जीवन बीमावापत रू ५ लाख, ३२ हजार बराबरकाे चेक हस्तान्तरण गरेकाे छ । भगवनपुर गाउँ पलिका वाडा १ का
बीमिती ईन्द्रजित साहको निधन भएकाे थियाे । साह बीमा वापतकाे रकमकाे चेक मृतक साहको घरमै पुगेर श्रीमतीलाई संयुक्त रूपमा हस्तान्तरण गरेको छ


प्रतिक्रिया