सिरहाको ईनर्वाबाट लागू औषध सहित एक जना पक्राउ ।

पृतांक राष्ट्रिय दैनिक 

सिरहाको ईनर्वाबाट लागू औषध सहित एक जना पक्राउ परेको छ पक्राउ पर्नेमा भगवानपुर गाउँ पलिका वाड न २ बस्ने  बर्ष १८ का मो सगिर सेकको साथबाट लागू औषध भ्याट  ट्याबलेट ३५ ,सेट  र नोर्फिन एम्पुल ६ सेट सहित पक्राउ परेको ।   ठाडी  प्रहरी चौकिले जानकारी दिएको छ

प्रतिक्रिया