सिरहाको माडर खैरटोका सीमानाका औपचारिक रुपमा सुचारु

 

सिरहाको माडर खैरटोका सीमानाका औपचारिक रुपमा सुचारु भएको छ । अब नेपालवाट भारत र भारतवाट नेपाल सवारीसाधन लिएर आवश्यक प्रकृया पूरा गरी आउजाउ गर्न सकिनेछ ।
कोरोना भाईरस संक्रमण रोक्न २०७६ चैत ११ देखि लकडाउन भएपछी सीमानाका बन्द भएको थियो ।

प्रतिक्रिया