सिरहाको महेशपुर पतारिका ईन्सपेक्टर घिमिरेले घुमुवा परिचालन गरि तस्करी गराउदै ।
सिरहा
सिरहाको महेशपुर पतारिका प्रहरी ईन्सपेक्टर बिनोद घिमिरेले
व्यापारीहरु सङ्ग महिनावरि रकम लिएर तस्करी गराउछ । महेशपुर पतारि क्षेत्रबाट तस्करीको लाइन पाउनेहरूमा भगवानलाल कपडा , देबिन, दिपेन्द्र , रजनी गन्धा ,अशा चौधरी सुर्ती कामती लगायका यी क्षेत्रबाट घुमुवा तरिक चौधरीको सेटिङ्गमा उनीहरूले रकमकाे लेनदेन सुनसान र एकान्त ठाउँमा गर्ने गर्दछन


प्रतिक्रिया