ईनारको दूषित पानी पिउन बाध्य कृष्णनगरका विपन्न परिवार
प्रिन्स मिश्रा , कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण हाल सम्म हजारभन्दा बढी बिरामी भईसकेका छन् । र ४ जना बिरामीको मृत्यू पनि भइसकेको छ,
२१ औँ सताब्दीमा पनि कृष्णनगर नगरपालिका स्थित डबरामा जहाँ गरिब र बिपन्न परिवार अहिले पनि ईनारको पानी पिउने गर्छन् । सम्वन्धित निकायले समयमा ध्यान दिन जरुरी रहेको छ । तस्बिर – प्रिन्स मिश्रा , कृष्णनगर कपिलवस्तु



प्रतिक्रिया