सिरहा कारागारमा विभिन्न दताहरुले स्वास्थय सामाग्री उपलब्ध गराउनु भयो

  • सिरहा असोज -९ शुक्रबार 
  • पृतांक राष्ट्रिय दैनिक ।।
    .यस अघि २ आस्रित र ५९७ बन्दि गरि ५९९ व्यक्ति मध्ये ५०७ जनालाई कोभिड १९ संक्रमण देखिएकाेमा हाल २ आस्रित र ५८६ बन्दि गरि ५८८ व्यक्ति मध्ये ४८२ जना संक्रमित देखिन अएकाे
    कैद कट्टि, संविधान दिवसमा ९ जना छुट, धराैटिमा छुट, पुन परिक्षण गर्दा नेगेटिभ आउदा साे संख्यामा कमि आएको हाे ।
    २०७७ अश्विन ९ का दिन ओरेक नेपालले बन्दिका लागि ३०० झुल र १७ वटा किट उपलव्ध गराएकाे छ ।
    अस अघि पनि दाताहरूले आवश्यक स्वास्थ्य सामाग्रि उपलव्ध गराउनु भएकाे छ ।
    जिल्ला प्रशासन सबै प्रति आभार प्रकट गर्दछ ।
    बन्दिकाे स्वास्थ्य सुरक्षाका लागि सिरहा अस्पताल र सिरहा     नगरपालिका       स्वास्थ्यकर्मि खटाईएकाे छ । एम्वुलेन्स तैनाथ छ ।
    कारागार सँगै जोडिएकाे जिल्ला प्रशासनकाे पुरानाे भवनमा बन्दिका लागि थप आईसोलेसन बनाउने कार्य भईरहेकाे छ ।
    इच्छुक निकायले संक्रमित बन्दिका लागि पाैष्टिक  फलफुल उपलव्ध गराउन सक्नु हुने छ ।

प्रतिक्रिया