सुनसरी क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य कुमार राई ज्यु द्वारा स्वास्थय सामाग्री सहयोग

  • पृतांक राष्ट्रिय दैनिक ,
  • असोज – १०, सनिवार

सुनसरी क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य माननीय जय कुमार राई ज्यु द्वारा प्रदान गरिएको PPE set ३८ थान,मास्क ८०० थान, डिस्पोजल पन्जा ४०० थान, infrared thermometer २ थान तथा पानी बुट हस्तान्तरण गर्दै स्थानिय समाजसेवी रोहित निरौला र साथमा जिनयस निरौला एब जि.प्र.का.सनसरी प्रमुख संगै प्र.नि ज्यु हरु।

प्रतिक्रिया