उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

माघ २९

काठमाण्डौँ । उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसिरहेको बैठकमा आगामी राष्ट्रपतिको निर्वाचन र मन्त्रीपरिषद्लाई पूर्णता दिने मुख्य विषयमा छलफल भईरहेको छ ।

उच्च स्तरीय राजनीतिक संयन्त्रको सयोजक केपी ओली रहेका छन् ।राष्ट्रपतिमा सर्वमान्य व्यक्तित्व हुनु पर्ने प्रधानमन्त्रीको अडान छ भने ओलीले एमालेबाटै राष्ट्रपति हुनु पर्ने अडान कायम राखेका छन् ।

प्रतिक्रिया