सशस्त्र प्रहरी बल बिओपी बडहरि :न सुत्ने ठेकान छ। न बस्ने ठेकान छ ।
- पृृृृृृतांक राष्ट्रिय दैनिक पत्रिका
- लहान असोज – १०, सनिवार २०७७
कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यतिबेला बोर्डर सिल गरिएको छ ।बोर्डरमा हुन सक्ने सम्भावित आवतजावत रोक्न सुरक्षाकर्मीको संख्या समेत थप्दै लगिएको छ । तर ती सुरक्षाकर्मीका लागि बोर्डरमा बसेर सुरक्षा दिन भने पक्कै सहज छैन् ।एकैछिनमा लाग्ने चर्को घाम अनि मौसममा आएको परिवर्तन सँगै एक्कासी पर्ने पानीका बिच सशस्त्र प्रहरी अहोरात्र सीमा क्षेत्रमा खटिएको छ ।
सीमामा नेपाल प्रहरीको समेत उपस्थिती रहेपनि फ्रन्ट लाइनमा भने सशस्त्र प्रहरीले ड्युटी निर्वाह गर्दै आएको छ न पानी । मात्र छ केवल ड्युटी । ओत लाग्न बनाइएको टेन्ट कुन बेला पनिले डुबौउछ कुनै टुङगो छैन् । पानी समेतको प्रवाह नगरी नेपाल भारत सीमा क्षेत्रमा खटिरहेको छ सशस्त्र । स्रोत साधन अभावका बिच जिम्मेबारी वहनमा रहेको सशस्त्र आज हामी बोर्डर पुग्दा सशस्त्र प्रहरी बलका निरीक्षक सुर्य धमाला(ईन्सपेक्ट्र्र ) को अनुसार यहाँ मात्र एउटा भवन छ त्यस् मा तीन वटा मात्र कोठा छ लगातार बर्षा ले गर्दा भवन को दुबै पट्टी टेन्ट खेतमा बनाईएको छ । न सुत्ने ठेगान छ । न बस्ने ठेगान छ। पानी दुबै पट्टि को टेन्ट भित्रसम पनिले भरिएको छ।


प्रतिक्रिया