कालिकोटको जिल्ला प्रमुख अधिकारि गैरेले हिरासत कक्ष निरीक्षण गर्नु भएको छ

पृतांक राष्ट्रिय दैनिक 

११-२०७७

जिल्ला प्रहरी कार्यालय कालिकोटमा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री चन्द्र प्रसाद गैरे ज्यू बाट l जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष तथा कार्यालयको अवस्था बुझ्नको साथै कार्यरत सि.प्र.अ. तथा जु.प्र.अ.हरुलाई शान्ती सुरक्षा व्यवस्थापन गर्ने विषयमा निरीक्षण तथा अन्तरक्रिया गर्नु भएको ।

प्रतिक्रिया